२०८३ जेष्ठ २१ बिहीबार

सुनको मूल्य इतिहासकै महंगो !

काठमाडौं, फागुन २४ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्म्कै महंगो भएको छ । बुधबार प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १५ सय रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन १ लाख २५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार १४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

२०८० फाल्गुन २४, बिहीबार प्रकाशित 0 Minutes 432 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।