२०८३ जेष्ठ २१ बिहीबार

शहबाज शरीफ बने पाकिस्तानको प्रधानमन्त्री

मुस्लिम लिग (एन)का नेता शहबाज शरीफ पाकिस्तानको प्रधानमन्त्री बनेका छन् । उनलाई आइतबार पाकिस्तानी संसदले प्रधानमन्त्री चुनेको हो । उनी यसअघि पनि प्रधानमन्त्री बनेका थिए ।

हालै भएको चुनावमा नवाज शरीफ नेतृत्वको मुस्लिम लिग (७२) सिट ल्याएको थियो । मुस्लिम लिग (एन) र आसिफ अली जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)को गठबन्धनबाट शहबाज प्रधानमन्त्री बनेका हुन् ।

२०८० फाल्गुन २०, आईतवार प्रकाशित 0 Minutes 291 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।