२०८३ जेष्ठ २८ बिहीबार

पश्चिमी वायुका कारण काठमाडौंमा वर्षा

पश्चिमी वायुको प्रभावका कारण देशको राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा वर्षा भएको छ । देशभर बदली भइरहेको छ भने बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका धेरैजसो भागमा वर्षा भइरहेको छ ।

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

२०८० फाल्गुन २०, आईतवार प्रकाशित 0 Minutes 266 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।