२०८२ बैशाख २७ शनिबार

बिमश अधिकारीको उपचारका लागि सहयोगको अपिल

मेचीनगर । दुर्घटनामा गम्भिर घाइते भएका मेचीनगरका विमश अधिकारीको लागि आर्थिक सहयोग गरिदिन परिवारले सबैमा अपिल गरेको छ ।

२०८० फागुन ८ गते मंगलबारको राती घर फर्किने क्रममा मेचीनगर-७ स्थित आयाबारीमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर भएका अधिकारी बिर्तामोडस्थित विएण्ड सी टिचिङ्ग अस्पतालमा उपचाररत रहेका छन् । घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण उपचारमा ढिलासुस्ती भएर थप जोखिममा पर्न सक्ने देखिएकोले उनको उपचारको लागि आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गरेको छ ।

यो क्युआर मार्फत सहयोग गर्न सकिनेछ ।

२०८० फाल्गुन १५, मंगलवार प्रकाशित 1 Minute 861 Views

ताजा समाचार