२०८३ जेष्ठ २९ शुक्रबार

२०८१ सालमा कुन कुन दिन हुनेछ सार्वजनिक बिदा? (सूचीसहित)

काठमाडौँ । सरकारले २०८१ सालको सार्वजनिक बिदा सार्वजनिक गरेको छ ।

नयाँ वर्ष सुरु हुन दुई महिना बाँकी रहेको अवस्था सरकारले नेपाल राजपत्रमार्फत सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो।

सरकारले प्रत्येक शनिबार सार्वजनिक बिदालाई निरन्तरता दिएको छ भने अरु पर्व चाडवडाका लागि पनि बिदा दिएको छ।

२०८० फाल्गुन २, बुधबार प्रकाशित 0 Minutes 625 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।