झापा । जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व प्रहरी उपरीक्षक मिलन केसीले सम्हाल्ने भएका छन् ।
उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाबाट सरुवा भइ झापा आउन लागेका हुन् । झापाका एसपी दुर्गाराज रेग्मीको बाग्मती प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



