२०८३ जेष्ठ २१ बिहीबार

अर्जुनधारामा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला

अर्जुनधारा ।  अर्जुनधारामा एक जनाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

अर्जुनधारा नगरपालिका-५ स्थित फुलमती जुस फ्याक्ट्री नजिकै अन्दाजी २५ देखि ३० वर्षीय पुरुषको शव फेला परेको हो । शवको सनाखत हुन सकेको छैन । घटनास्थलमा प्रहरी टोली पुगेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

२०७९ माघ २, सोमबार प्रकाशित 1 Minute 377 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।