२०८३ जेष्ठ २१ बिहीबार

झापामा राहदानी सेवा पुनः सुचारु

झापा । झापामा राहदानी सेवा सोमबारदेखि पुनः सुचारु भएको छ ।

राहदानी विभागमा विद्युतीय राहदानीको अनलाइन प्रणाली सम्बन्धी सफ्टवेयरमा समस्या आएको कारणले पुस १८ गतेदेखि अवरुद्ध बनेको सेवा सोमबारदेखि पुनः सुचारु भएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए ।

एक हप्ता सेवा अवरुद्ध हुँदा बायोमेट्रिक तथा फोटो खिच्ने काम बन्द भएको थियो ।

२०७९ पुष २५, सोमबार प्रकाशित 0 Minutes 443 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।