२०८३ जेष्ठ २९ शुक्रबार

इलाममा विद्यार्थी बोकेको बस दुर्घटना

इलाम । इलाममा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । रोङ गाउँपालिकाको लसुने र अर्याल चोकको बीच भागमा ना६ख ८४२४ नम्बरको बस दुर्घटना भएको हो ।

भ्रमणका लागि धनुषाबाट इलाम गएका विद्यार्थी बोकेको बस आइतबार ४ः४० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामका एसपी बासुदेव खतिवडाले जानकारी दिए । बसमा करिब ४० जना सवार थिए । बाह्रखरी

२०८० मंसिर ३, आईतवार प्रकाशित 0 Minutes 250 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।