अहिले जसरी प्रचण्ड र केपी ओलीले पार्टी चलाइरहेका छन्, कमिटी र कार्यकर्ता बनाइरहेका छन् । त्यो तरिकाले पुँजीवादविरुद्ध लड्न सकिन्न, समाजवादी मार्ग तय हुँदैन भन्ने कार्कीले स्पष्ट दृष्टिकोण राखेका छन् । केही प्रशंगमा त अलग्गै राजनीतिक कार्यदिशा प्रस्तुत गरेर भन्दा पनि ‘बाघचाल’ चालेर पार्टीको नेतृत्वमा पुगेका नेता भनेर लेख्न समेत बाँकी राखिएको छैन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




