२०८३ जेष्ठ २८ बिहीबार

धुलाबारी महोत्सवमा शनिबार प्रमोद खरेल आउने

मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १६ औँ दिन नेपाली सांगितिक क्षेत्रका चर्चित गायक खरेलल शनिबार साँझ दर्शकलाई भरपुर मनोरञ्जन दिने भएका छन् ।

विद्यार्थीहरुको परीक्षा र दशैँ सकिए लगत्तै महोत्सवमा भिड बढ्न थालेको आयाजकको भनाई छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहेको छ ।

२०८० कार्तिक ११, शनिबार प्रकाशित 0 Minutes 386 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।