आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार ३९० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार ३४५ रुपैयाँ तोकिएको थियो ।
२८ असोज, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार ठूलो कारोबार हुने भएकाले शनिबार पनि सुन र चाँदीको मूल्य तोकिएको थियो ।
शुक्रबारको तुलनामा शनिबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ र चाँदी तोलामा ४५ रुपैयाँले बढेको थियो । तर, आइतबार सुन चाँदीको कारोबार शनिबारकै मूल्यमा भइरहेको महासंघले जनाएको ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



