सरकारले इजरायलमा रहेका नेपाली लिन आज (बुधबार) जहाज पठाउने तयारी गरेको छ । सरकारले आज रातिसम्म जहाज इजरायलको तेलअभिवतर्फ पठाउने तयारी गरेको हो ।
परराष्ट्र मन्त्रालयले आजै दिउँसो साढे चार बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्दैछ । उक्त पत्रकार सम्मेलनमा नेपालीलाई लिन जहाज पठाउने विषयमा जानकारी गराउने परराष्ट्र स्रोतले जनाएको छ ।

हमासले गरेको आक्रमणमा १० नेपालीको ज्यान गएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



