झापा । झापा एफसीले नेपाल सुपर लिग फुटबल प्रतियोगिताको आगामी संस्करणका लागि मुख्य प्रशिक्षकका रुपमा स्पेनका ओरिओल मोहेडानो सेगुरालाई नियुक्त गरेको छ । यूईएफए ‘ए’ लाइसेन्सप्राप्त ओरिओलले यसअघि स्पेन, स्विट्जरल्याण्ड, फिनल्याण्ड, नर्वे र कम्बोडियाका विभिन्न क्लबमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




