२०८३ जेष्ठ २८ बिहीबार

रोट्राक्ट क्लब अफ काँकरभिट्टाको रक्तदान कार्यक्रम (हेरौं तस्बिरमा)

काँकरभिट्टा । रोट्राक्ट क्लब अफ काँकरभिट्टाको आयोजना तथा पञ्चकन्या रेडक्रसको सहयोगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्ने नाराका साथ रोट्राक्ट क्लब अफ काँकरभिट्टाको आयोजनामा मेचीनगर- ६ स्थित काँकरभिट्टाको लक्ष्मी नारायण मन्दिरको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका थिए ।

 

क्लबका सभापति सौभाग्य थापाले क्लबले रक्तदानलगायतका सामाजिक कार्यहरु गर्दै आएको र बढ्दो डेंगी रोगका कारण देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

२०८० आश्विन १३, शनिबार प्रकाशित 1 Minute 772 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।