ब्राण्डिङ कि समाजको रूपान्तरण ?

ब्राण्डिङ कि समाजको रूपान्तरण ?
जसरी पनि निर्वाचन जित्ने, अनि त्यस कार्यका लागि जस्तो सुकै कार्यको अवलम्वन गर्नाले समाजको रुपान्तरण सम्भव छैन  । निर्वाचन नजिते पनि नागरिकका मनमा वस्ने सकिन्छ र एक दिन अवश्य जीत हात पर्नेछ भन्ने सोच आजको आवश्यकता हो । व्राण्डलाई मात्र भजाउने समय सकिँदैछ । ‘नेताज्यू कहिले आउनु भयो, भोट माग्न आउनु...

समाजवादी व्यवस्थाको नयाँ ढाँचा

समाजवादी व्यवस्थाको नयाँ ढाँचा
नेपालमा पछिल्लो राजनीतिक घटनाहरुले संविधानलाई धक्का दिएको महसुस आम जनतालाई भएको छ । राजनीतिक निर्णयहरु अदालतमा पुगी फैसला भएर मात्र समाधान हुनुले राजनीतिक दलहरुको ओचित्यमाथि गम्भीर प्रश्न उठाएको छ । कतिले त यो व्यवस्था माथि नै प्रश्न उठाउन समेत भ्याएका छन् । नेपालमा भएको संसदीय व्यवस्थाले नेपाली जनताको विकासमा भूमिका निर्वाह गर्न सकेन...

विद्यालय सुधार्न प्रयोगात्मक अनुसन्धान विधिको प्रयोग

विद्यालय सुधार्न प्रयोगात्मक अनुसन्धान विधिको प्रयोग
वि.सं २०७४ मा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि बनेका स्थानीय सरकारले संविधानमा आफूले पाएका अधिकार कार्यान्वयन सुरु गरेको चार वर्ष पूरा भएको छ । संविधानमा उल्लिखित अधिकारले कुनै समय केन्द्रीकृत राज्यसत्ताको स्थानीय निकायको रुपमा मात्रै रहेको स्थानीय तह स्थानीय सरकार बनेका हुन् । कानुनअनुसार स्थानीय तह स्वायत्त रहेका छन् ।...

राजनीतिक तमासा !

राजनीतिक तमासा !
राजनीतिलाई परिभाषित गर्नुपर्दा राजनीति भनेको सामाजिक समस्याहरुलाई समाधान गर्ने एक कला तथा विज्ञान हो । र, सामाजिक समस्याहरु एक्लैले नभएर सामुहिक प्रयासको माध्यमबाट मात्र हल गर्न सकिन्छ । राजनीतिले कुनै एउटा विषय छानेको हुँदैन, यो समाजमा रहेको जुनसुकै विषय माथि पनि हुन सक्दछ । जातीय विभेद, परम्परा र धर्म, बाटो,...

मेचीनगर नगरपालिकामा : जिम्मेवारी मैले पाएँ के गर्ने थिएँ ?

मेचीनगर नगरपालिकामा : जिम्मेवारी मैले पाएँ के गर्ने थिएँ ?
मेचीनगर नगरपालिका क्षेत्र कृषि क्षेत्रका रुपमा अब्बल मानिन्छ । त्यस बाहेक पर्यटन र व्यापारमा पनि राम्रै छ । अहिले पनि वार्षिक एक अर्ब पचास करोड भन्दा बढीको बजेट खर्च भइरहेको बुझिन्छ । यति धेरै पैसा कहाँ गयो र के मा खर्च भयो भन्ने कुरो सार्वजनिक गरिदैन र जनतालाई यसका बारेमा...

समानताको लागि परिवर्तन

समानताको लागि परिवर्तन
नारी हामी अग्रणी, परिवर्तन निर्माता, हेरचाहकर्ता, शान्तिरक्षक, समाज सुधारक, परिवारका सदस्यहरू र समाजका सदस्य हौँ । तर, आजसम्म हाम्रो समुदायमा हामी नारीहरुले भूमिका र अधिकार जति पाउनु पर्ने त्यति पाएको देखिदैन । हामी महिला अझै आफ्नो हक अधिकार र समानताका लागि पहिलो लडाइँ लडिरहेका छौँ । शताब्दीयौँ पुरानो समान अधिकारका लागि...

विघटनमा माहिर ओली !

विघटनमा माहिर ओली !
सामान्यतयाः समाजमा दुईथरी मानिसहरु हुँदारहेछन् । एकथरी बनाउन खोज्ने, निर्माण गर्ने, सिर्जनशील । अर्काथरी भत्काउन खोज्ने, बिगार्ने, विध्वशकारी वा विघटनवादी । सामाजिक संरचनाहरुमा समाजको प्रतिछाया देखिन्छ । त्यो राजनीतिक संगठन वा पार्टीमा पनि स्वभाविकरुपमा प्रतिविम्बित हुन्छ । संसद वा सरकारमा पनि त्यसको प्रतिबिम्व देख्न सकिन्छ । अहिले नेपालको राजनीतिको केन्द्रभागमा प्रधानमन्त्री...

भ्रष्ट्राचारमा कर्मचारी मात्र दोषी छैनन्

भ्रष्ट्राचारमा कर्मचारी मात्र दोषी छैनन्
भ्रष्ट्राचार भनेको सभ्य समाजको शत्रु हो । भ्रष्ट्राचारले सार्बजानिक र देश विकासमा प्रत्यक्ष असर गर्दछ । भ्रष्ट्राचारले देश सधैँ अधोगति तीर लाग्दछ । विकास निर्माण गुणस्तरीय नहुने मुलुकका जनताको दैनिकी कष्टकर बन्दै जानु जस्ता भ्रष्ट्राचारबाट पर्ने असरहरू हुन् । भ्रष्ट्राचार भनेको गैर कानुनी हिसाबमा रकम लिनु मात्र मानिँदैन । एउटा ब्यक्ती...

दासत्व किन स्वीकार गर्नुपर्ने ?

दासत्व किन स्वीकार गर्नुपर्ने ?
प्रधानमन्त्रीले पुस ५ गते ताजा जनादेशका लागि प्रतिनिधि सभा भंग गरी बैसाख १७ र २७ मा दुई चरणको चुनाव घोषणा गरेपछि देश विभाजित छ मात्र हैन स्वयम् सत्ता पक्ष पनि शक्ति प्रदर्शनमा छ । आफ्नै दल भित्रको बिवादका कारण प्रतिनिधि विघटन जस्तो निणर्य हुन पुग्दा समेत आम मानिस जो...

खोपले कसरी काम गर्छ ?

खोपले कसरी काम गर्छ ?
हाम्रोवरिपरि सबैतिर सूक्ष्म जीवाणुहरू छन् । हाम्रोवरिपरिको वातावरण र शरीरमा रहेका सूक्ष्म जीवाणुहरू ब्याक्टेरिया, भाइरस वा परजीवीको सम्पर्क र लडाइँका क्रममा शरीरमा रोग लाग्छ, मृत्युसमेत हुन सक्छ । हाम्रो शरीरमा जीवाणुविरुद्ध लड्ने थुप्रै हतियार छन् । पहिलो चरणमा छाला, म्युकस र सिलिया (फोक्सोबाट फोहर बढार्ने सूक्ष्म रौँहरू) ले जीवाणुलाई शरीरभित्र छिर्नबाट...