पर्याप्त पानी नपरेपछि किसानहरु निराश

पुष्प बराल झापा / मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ देशभर धान दिवश, रोपाईँ जात्रा आदि नामले मनाइएको छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको…

दुई सहकारीले मनाए धान दिवस

मेचीनगर /धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चाम आयातमा न्यूनिकरण भन्ने नाराका साथ आइतबार १६ औं राष्ट्रिय धान दिवस मनाइएको छ । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम्…

दलित समुदाय अझै पनि भूमिविहिन

काँकरभिट्टा / मेचीनगर नगरपालिका— ६ मा बसोबास गर्ने अधिकाँश दलित समुदाय अझै पनि भूमिविहिन रहेको पाइएको छ । वडानम्बर —६ को सहकार्यमा दलित उत्थान उपभोक्ता समिति मेचीनगरले शनिबार पत्रकार सम्मेलनमार्फत…

फुल खेतीबाट आत्मनिर्भर बन्दै मुकेश

पुष्प बराल बिर्तामोड / नेपालमा कुनै अवसर नै छैन भन्दै कडा परिश्रम गर्न ठूलो लगानी गरेर झापाली यूवा खाडी मूलुक जाने गरेका छन् । नेपालमा कामप्रति आत्मबिस्वास नहुदा धेरै यूवा…

बर्खाले बढाउँदैछ त्रास

  डम्बर बराल झापा / बर्खा लागेर खोला धमिलिँदै गएपछि झापाका सर्वसाधारणको त्रासको पारो उकालो लाग्दै जान्छ । हरेक वर्ष बाढीले दुःख दिने झापामा यसको स्थायी नियन्त्रण उपाय नहुँदा त्रास…

विश्व सेवा विस्तार संस्थाद्वारा भारतबाट ४ जना बालबालिकाको उद्धार

  काँकरभिट्टा / घरबाट बेपत्ता भई भारतको कोलकाता पुगेका नेपालका ४ जना बालबालिकाहरुलाई उद्धारपछि शुक्रबार अभिभावकको जिम्मा लगाइएको छ । उद्धार गरिएकाहरुमा धनुषाको छिरेश्वर नगरपालिका ५ का १५ वर्षीय रुपेश…

अन्तर मावि गायन प्रतियोगिता सम्पन्न

काँकरभिट्टा /यहाँस्थित पञ्चम ब्याण्ड नामक संगीत विद्यालयद्धारा आयोजित अन्तर मावि गायन प्रतियोगिताको तेस्रो संस्करण शुक्रबार सम्पन्न भएको छ । पशुपति अंग्रेजी मावि परिसरमा सञ्चालित प्रतियोगितामा मेचीनगरका १४ विद्यालयबाट २७ जना प्रतियोगीले…

भरपर्दो उपचार नै हाम्रो अन्तिम लक्ष्यः डाक्टर राई

काँकरभिट्टा/ पूर्वी नेपालको सीमान्त शहर काँकरभिट्टास्थित मेची नेत्रालय आँखा अस्पताल आँखाको उपचारका लागि भरपर्दो गन्तव्यका रुपमा स्थापित छ । आँखाका रोगीहरुलाई न्यून शुल्कमा गुणस्तरीय उपचार सेवा प्रवाह गराउने उद्धेश्यले एक दशकअघिबाट…

प्राविधिक नहुँदा प्रयोगशाला प्रयोगविहीन

लक्ष्मी उप्रेती झापा/ तरकारी र फलफूलमा अनिवार्य विषादी अवशेष परीक्षणको व्यवस्था गरिएपछि यतिखेर तरकारी र फलफूल बोकेका मालवहाक ट्रक पूर्वी नाकामा थन्किएका छन् । नयाँ व्यवस्थाले तरकारी तथा फलफूल आयात गर्दा…

आयोजकलाई हराउँदै केके एफसी च्याम्पियन

    मेचीनगर १ मा सम्पन्न अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि केके एफसी इटाभट्टाले हात पारेको छ । गाडागल्ली इनोभेटिभ सोसाइटीद्धारा आयोजित प्रतियोगिताको उपाधि भीडन्तमा आयोजकलाई १–० ले पराजित गर्दै…