नेकपाले चाँडै धारणा सार्वजनिक गर्ने

लक्ष्मी उप्रेती मेचीनगर / केही दिनयतादेखि मेचीनगरमा निक्कै चर्चामा रहेको संसदीय दलका नेतासहित अधिकाँश सदस्यहरुको अनुपस्थितीमा नेकपा मेचीनगरको संसदीय दलका नाममा भएको पत्रकार सम्मेलनका बारेमा नेकपा मेचीनगरले केही दिनमा पार्टीको…

मेयरसँग कुनै विवाद छैनः उपप्रमुख उप्रेती

काँकरभिट्टा / नेकपा मेचीनगरको संसदीय दलका नेतासहित अधिकाँश सदस्यले केही दिनअघि दलको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनका बारेमा आफुहरु अनविज्ञ रहेको बताएका छन् । उनीहरुले विभिन्न सञ्चारमाध्यममा आए जस्तो पत्रकार सम्मेलन…

भ्रमपूर्ण प्रचार नगरौं: नगर प्रमुख आचार्य 

जन–संसद् संवाददाता मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले विकास निर्माणमा ‘मेयर हाबी भएको’ भन्ने नेकपा नगर संसदीय दलको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै त्यसप्रति आश्चर्य प्रकट गरेका छन् ।…

सीसी क्यामरा जडानका लागि सहयोगको घोषणा

काँकरभिट्टा/ सुरक्षाका दृष्टिले संवेदनशील मानिने नेपालको पुर्वी प्रवेशद्वार काँकरभिट्टामा जडान गर्न लागिएको सीसी क्यामराका बारेमा शुक्रबार ६ नम्बर वडा स्तरीय भेला सम्पन्न भएको छ । भेलामा सहभागीहरुले सीसी क्यामरा अति आवश्यक…

पाँचौ अन्तर्राष्ट्रिय योग दिवसमा विभिन्न कार्यक्रम

कमल / “गरौं योग, रहौं निरोग” भन्ने नाराका साथ शुक्रबार पाँचौ अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा झापा जिल्लामा दमक, विर्तामोड, सुरुङ्गा, बैगुनधुरा लगायतका ठाउँमा…

मेचीनगर ८ को योजना तर्जुमा

मेचीनगर / मेचीनगर ८ वडा कार्यालयले योजना तर्जुमा कार्यव्रmम २०७६/०७७ सम्पन्न गरेको छ । वडा सदस्य विष्णु बराइलीको सभापतित्वमा सम्पन्न कार्यव्रmममा वडा अध्यक्ष बिकेन्द्र धिमालको प्रमुख आथित्व रहेको थियो । भेलामा वडावासीहरुले…

द्रोणप्रसाद आचार्यको २६ औं स्मृति दिवसमा सम्मान

भद्रपुर / झापाली बामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय द्रोणप्रसाद आचार्यको २६ औं स्मृति दिवसको अवसर पारेर पूर्वमन्त्री तथा काँग्रेस नेता केशवकुमार बुढाथोकी सहित ४ जना राजनीतिक योद्धालाई सम्मान गरिएको छ ।…

शिक्षामा यसरी लुटिन्छन् अभिभावक

मुक्ति पौडेल झापा / छोराछोरीलाई राम्रो र गुणस्तरीय शिक्षा दिलाएर उनीहरुको भविष्य उज्ज्वल बनाइदिन जस्तोसुकै जोखिम मोलिरहेका अभिभावक यतिबेला चौतर्फी मारमा छन् । नानीहरुको शिक्षामा सम्झौता नगर्ने अभिभावकको बाध्यता बुझेका निजी…

विकास निर्माणको बाधक नगर प्रमुखः संसदीय दल

मेचीनगर / मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यका कारण नगर विकासका योजना शत प्रतिशत कार्यान्वयन गर्न कठिनाई भएको भन्दै नेकपा मेचीनगरको संसदीय दलले असन्तुष्टि प्रकट गरेको छ । सो पार्टीको संसदीय दलले…

नाकामा निगरानी कडा, उपलब्धी न्यून`

डम्बर बराल झापा/ चेलीबेटी बेचबिखन र हिंसा जस्तो जघन्य प्रकृतिको मानव अपराध नियन्त्रण गर्न विभिन्न संघसंस्थाहरु सम्भावित क्षेत्रहरुमा क्रियाशिल छन् । तर, उनीहरुको उपस्थितिले खासै उपलब्धि हाँसिल गरेको देखिँदैन् ।…