प्रदेश प्रतियोगिताका लागि झापाली खेलाडीको विदाई

काँकरभिट्टा / एक नम्बर प्रदेशस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने झापाली खेलाडीलाई मंगलबार विदाई गरिएको छ । झापा जिल्ला खेलकूद विकास समितिले काँकरभिट्टामा कार्यक्रम आयोजना गरी ८३ सदस्यीय…

महिला विश्वकपको उपाधि अमेरिकालाई

एजेन्सी । नेदरल्याण्डमाथि रोमान्चक जित निकाल्दै अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि जितेको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले नेदरल्याण्डमाथि २–० को नतिजासहित उपाधि जितेको हो । योसँगै अमेरीकाले…

कोपा अमेरिका फुटबलको उपाधि ब्राजिललाई

काठमाडौं । आयोजक राष्ट्र ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि उचालेको…

झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

झापा । ११ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता े शनिबारदेखि सुरु भएको छ । जिल्ला खेलकूद विकास समितिद्धारा आयोजित ३ दिवशीय सो प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख…

किड्स क्वीज कन्टेस्टको उपाधि लोटसलाई

सुरुङ्गा / मन्टेश्वरी एशोसिएसन अफ झापा (माज)द्वारा शुक्रबार सुरुङ्गामा आयोजित झापा जिल्लास्तरीय किड्स क्वीज कन्टेस्टमा बिर्तामोड–३ स्थित लोटस प्रि–स्कूल एण्ड चाइल्ड केयर सेन्टर प्रथम भएको छ । झापाका १५ वटा मन्टेश्वरीबीच…

नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक उप्रेतीलाई सम्मान

काँकरभिट्टा / राष्ट्रिय खेलकूद परिषद्बाट नवनियुक्त नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेतीलाई बिहीबार काँकरभिट्टामा सम्मान गरिएको छ । जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष डिल्लीराम घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित…

आयोजकलाई हराउँदै केके एफसी च्याम्पियन

    मेचीनगर १ मा सम्पन्न अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि केके एफसी इटाभट्टाले हात पारेको छ । गाडागल्ली इनोभेटिभ सोसाइटीद्धारा आयोजित प्रतियोगिताको उपाधि भीडन्तमा आयोजकलाई १–० ले पराजित गर्दै…

निलो सदन च्याम्पियन

धुलाबारी / नवौं हरिप्रसाद राई स्मृति अन्तर सदन फुटबल प्रतियोगिताको उपाधि निलो सदनले जितेको छ । इष्ट होराइजन अंग्रेजी आवाशिय माविको खेल मैदानमा सम्पन्न प्रतियोगितामा रातो सदन टाइब्रेकरमा ४–२ गोल…

बाहुनडाँगीमा जिल्लास्तरीय अन्तर क्लब फुटबल प्रतियोगिता सुरु

बाहुनडाँगी / मेचीनगर १ स्थित गाडागल्लीमा जिल्लास्तरीय अन्तर क्लब फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । गाडागल्ली इनोभेटिभ सोसाइटीद्धारा आयोजित प्रतियोगिताको उद्घाटन मेचीनगर १ का वडा अध्यक्ष पासाङ तामाङले गरेका…