पाथीभरा टोलको अध्यक्षमा रमेश नेपाली

मेचीनगर/  पाथीभरा टोल विकास संस्थाको दुई वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः रमेश नेपाली चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित भानुटोलमा सम्पन्न दोश्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा नेपाली चयन भएका हुन्…

छोराको जीवन बचाइदिन आमाले गरिन अपिल

भद्रपुर / भद्रपुर नगरपालिका ८ स्थित फुलबारी टोल बस्ने २६ वर्षीय किसन दास क्यान्सर रोगबाट थलिएपछि उनको जीवन बचाइदिन उनकी आमा सुनिताले सबै सँग अपिल गरेकी छिन । बुबाको निधनपछि…

बाल सुवोधिनिले गर्याे सामाजिक परीक्षण

दुहागढी /झापा दुहागढी स्थित वाल सुवोधिनि आधारभुत विद्यालयले सामाजिक परिक्षण सार्वजनिक गरेको छ । विद्यालयमा विहिवार आयोजित अभिभावक भेलामा प्रधानाध्यापक विश्व थापाले आर्थिक वर्ष २०७५÷०७६ को सामाजिक परिक्षण प्रतिवेदन सार्वजानिक…

स्वास्थ्य बीमा सेवा मेची नेत्रालयमा भदौ १ बाट

काँकरभिट्टा / स्वास्थ्य बीमा गराएका नेपाली नागरिकहरुको आँखाको उपचार काँकरभिट्टास्थित मेची नेत्रालयले गर्ने भएको छ । नेत्रालयले भदौ १ गतेदेखि स्वास्थ्य बीमा उपचार सुरु गर्ने नेत्रालयका ब्यवस्थापकीय प्रमुख नवराज प्रधानले जानकारी…

दूतावास र विश्व सेवा विस्तारको पहलमा ५ को उद्धार

काँकरभिट्टा / विभिन्न कारणले भारत पुगेका र पुर्याइएका पाँचजना किशोर किशोरी र बालबालिकालाई विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएको छ । विभिन्न मितिमा भारत पुगेका उनीहरुलाई कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको…

मेचीनगरले गर्याे ७५/७६ को आर्थिक समीक्षा

 मेचीनगर /मेचीनगरनगरपालिकाले गत आर्थिक बर्ष २०७५/०७६ मा छलाङ्ग मार्दै आन्तरिक आय श्रोत बृद्धि गर्न सफल भएको छ । नगरपालिकाले ०७४/ ०७५ मा ५ करोड९४ लाख ३ हजार ४ सय १…

पूर्वबाट पौरवी यातायात शुरु

काँकरभिट्टा/ प्रदेश नम्बर १ का सासँद् श्रीप्रसाद् मैनालीले सवारी दुर्घटनालाई न्युनीकरण गर्न सवारी चालक र सह–चालक र आम नागरिकको महत्वपुर्ण भुमिका रहने धारणा राखेका छन् । काकँरभिट्टामा शनिबार पैरवी यातायात एण्ड…

पूर्वी सीमा सिसी क्यामेराको निगरानीमा

काँकरभिट्टा / कुनै पनि आपराधिक गतिविधि हुन नदिन पूर्बी नाकाको काकँरभिट्टामा सिसी क्यामेरा जडान गरी प्रहरीले निगरानी बढाएको छ् । पूर्वको सुरक्षाको हिसावले संवेदनशील मानिएको नाका काँकरभिट्टा र आसपासका क्षेत्रको…

उपमेयरलाई पितृशोक

काँकरभिट्टा / मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीलाई पितृ शोक परेको छ । उपप्रमुख उप्रेतीको ८८ बर्षीय बुवा रुद्रप्रसाद पोख्रेलको बिहीबार अपरान्ह निधन भएको हो । बिराटनगर उपमहानगरपालिका वडा नम्बर १३ निवासी…

इस्ट होराइजन फाइनलमा

क्विक्स कप इन्टर स्कुल फुटबल प्रतियोगितामा बिर्तामोडको नवोदय अंग्रेजी स्कुललाई ट्राइब्रकेरमा ४–३ ले हराउँदै धुलाबारीस्थित इष्ट होराइजन स्कुल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फोटो ः महेश खड्का