ओलीप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाले भने- सर्वोच्चको परमादेश नभएको भए सँगै काम गर्नै पाउँदैन थियौं

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीलाई लक्षित गर्दै सर्वोच्च अदालतको परमादेशका कारणसँगै काम गर्न पाएको बताएका छन्। शनिबार दिउँसो बसेको प्रतिनिधि सभाको अन्तिम बैठकमा सम्बोधन…

अछाम पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

१ असोज, धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको…

दशैंको टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा

झापा । यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी…

भारतबाट घटेर आयो डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य

झापा । भारतबाट इन्धनको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगम स्रोतले बतायो ।…

के हो एमडीएमएस ?

यो प्रणालीले मोबाइल डिभाइसहरु पत्ता लगाउन र अनधिकृत सेटहरुको सेवा बन्द गर्न सघाउँछ । भदौ ३० पछि नेपाल आउने फोनहरु अनिवार्य रुपमा दर्ता गरिएका हुनुपर्छ, दर्ता नगरेमा फोन गर्न, उठाउन र मोबाइल…

चुनावअघि लालपूर्जा नबाँड्न भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको छ । बिहीबार आयोगले पत्र लेखेर जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा…

आजदेखि सुरु भयो एमडीएमएस, दर्ता नभएका मोबाइल नचल्ने

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको…

बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ: प्रधानमन्त्री देउवा

झापा । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार…

साइबर व्यूरोको चेतावनी : बच्चा चोरी गर्ने व्यक्ति भित्रिएका छैनन्, भ्रम फैलाए कारबाही हुन्छ

काठमाडौं । प्रहरीले बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेको कुनै सूचना नभएको बताएको छ । साइबल व्यूरोले सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि सूचना प्रहरीमा नआएको…

बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउनुको कारण

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गत  विहीबार निधन भयो । उनको पार्थिव शरीर बेलायती परम्पराअनुुसार वेस्टमिनिष्टर एब्बेमा आगामी सोमबार राखिनेछ । उनको सम्मानमा विश्वका धेरै देशले…