झापा–१ : प्रदेश ‘क’ मा गोपाल तामाङ २३२ मतले अगाडी

मेचीनगर, ५ मंसिर । झापा-१ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले अग्रता लिएका छन् ।
३४०९ मत गनिसक्दा तामाङको १५३४ र नेकपा एमालेको तर्फबाट रविन कोइरालाले १३०२ मत ल्याएका छन् । तामाङ र कोइरालाको मतान्तर २३२ रहेको छ ।