तालिबानसँग नडराऊ भन्दै अफगान महिलाहरु निस्किए सडकमा

एजेन्सी । अफगानिस्तान सत्ता कब्जा गरेको कट्टरवादी समूह तालिबानविरूद्ध महिलाहरू सडकमा निस्किएका छन् ।

बिहीबार अफगानिस्तानको पश्चिमी सहर हेरातमा दर्जनौं महिलाहरूले र्‍याली निकालेका हुन् ।