आइपिएल: हार्दिक र राशिद अहमदाबादमा अनुबन्धित

एजेन्सी । भारतीप सुपरस्टार अलराउन्डर हार्दिक पान्ड्या र अफगानिस्तानका विश्व चर्चित लेग स्पिनर राशिद खान इन्डियन प्रिमियर लिग (आइपिएल) नयाँ फ्रेन्चाइज टोली अहमदाबादमा अनुबन्ध भएका छन् । इएसपिएनका अनुसार अहमदाबादले…

बिल्वाओलाई हराउँदै रियल म्याड्रिड सुपर कप च्याम्पियन

एजेन्सी । साविक विजेता एथलेटिको बिल्वाओलाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको छ । १० खेलाडीमा समेटिएको रियलले गए राती भएको फाइनलमा साविक विजेता एथलेटिको बिल्वाओलाई २–० ले…

कोहलीले टेस्ट कप्तानी पनि छाडे

एजेन्सी । भारतीय क्रिकेट टोलीका एक उत्कृष्ट ब्याटर विराट कोहलीले टेस्ट कप्तानी पनि छाडेका छन् । कोहलीले सामाजिक सन्जालबाट कप्तानी छाडेको जनाएका छन् । सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले…

रुविना क्रिकेट खेल्न हङकङ जाने

झापा । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले हङकङमा हुने ‘फेयरब्रेक इन्भइटेसनल’ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रुविनाले हङकङमा खेल्ने पक्का…

बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा

एजेन्सी । चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै रियल फाइनल प्रवेश गरेको हो ।…

सन्दीपको उत्कृष्ट प्रदर्शन : म्यान अफ द म्याचको प्रवल दाबेदार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१÷२२ को ४१ औं खेलमा ब्रिसबेन हीटसँगको उत्कृष्ट प्रर्दशन गरेका छन् । ब्रिसबेन हीटले सन्दीप सम्मिलित…

मेस्सीलाई कोरोना संक्रमण

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीसँगै चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पिएसजीले मेस्सीसँगै लेफ्ट ब्याक जुआन बर्नाट, ब्याकअप गोलरक्षक सर्जियो रिको…

टि-२० विश्वकप छनोटको लागि नेपालको ३० सदस्य टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगमी फेब्रुअरी तेस्रो साता ओमानमा हुने आइसिसी टि-२० विश्वकप ग्लोबल छनोट ए को लागि नेपालले ३० सदस्य घोषणा गरेको छ । मुख्य प्रशिक्षक…

प्रधानमन्त्री कप : उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्दै

झापा । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ भिड्ने भएका छन् । शनिबार फाप्ला क्रिकेट मैदानमा भएको पहिलो सेमिफाईनलमा सुदूपश्चिम…

सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै प्रदेश १ फाइनलमा

बैतडी। साबिक विजेता प्रदेश-१ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ  । सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै प्रदेश १ फाइनल पुगेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य प्रदेश…