झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । बुधबार दिउँसो खनालको प्रत्यारोपण…

मनसुनी वायु कायमै : केही स्थानमा भारी वर्षा

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । यसले गर्दा देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा…

धामिलाई न्याय माग्दै विप्लव नेकपाको दमकमा वृहत् प्रदर्शन

प्रविण अधिकारी दमक । नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलाका ३२ वर्षिय युवा जयसिंह धामीको न्याय माग्दै अमानवीय हत्याको विरूद्व विरोध प्रदर्शन गरेको छ ।…

शनिबार राति १२ बजेबाट झापा जिल्ला भर पूर्ण निषेधाज्ञा( के-के खुल्छन् ?)

जीआर धिताल मेचीनगर । निषेधाज्ञा खुकुलो बनेसँगै जिल्लामा कोरोना संक्रमण बढेपछि झापामा फेरि कडा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा बिहीबार बसेको डिसीएमसीको बैठक पछि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार…

बुधबार राति १२ बजेबाट मेचीनगर एक हप्ता सिल( के–के खुल्छन् ?)

जीआर धिताल मेचीनगर । बुधबार राति १२ बजेबाट मेचीनगर नगरपालिका एक हप्ता सिल गरिने भएको छ । मंगलबार बसेको नगर कार्यपालिका बैठकबाट श्रावण १३ गते राति १२ बजेबाट साउन १९…

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राखेर ‘क्या बोल्ती तु…’ टिकटक बनाउने पक्राउ

मेचीनगर । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएपछि प्रहरीले साइबर अपराध ऐन अन्तर्गत कडा कारवाही थालेको छ । सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत् अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन थालिएको प्रहरीले…

स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ

झापा । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त…

गुरू पूर्णिमा मनाइँदै

झापा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’…

झापामा कोरोना : संक्रमण भयावह, प्रशासन मुकदर्शक

जीआर धिताल मेचीनगर । झापामा बिहीबारबाट निषेधाज्ञाको प्रारुप परिवर्तन भएको छ । तर, एकातिर नाम मात्रैको बन्दै गएको निषेधाज्ञा अनि अर्का तिर बढ्दो कोरोना संक्रमणका कारण जिल्ला बासी त्रासमा छन्…

झापामा हट्यो जोर बिजोर, पसल ७ बजेसम्म खुल्ने

मेचीनगर । झापामा जारी निषेधाज्ञाको मोडालिटि पूर्णरुपमा परिवर्तन गरिएको छ । जिल्लामा बिहीबार बसेको डिसीसीएमसीको बैठकको निर्णय पछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा सार्वजनिक सवारीमा लगाइएको जोर बिजोर…