एकैदिन ताेलामा १४०० रूपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतवार (आज) सुनको मूल्य प्रतिताेला १ हजार ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार ५०० रूपैयाँ कायम भएको छ…

तरलता अभाव : ४० अर्बको ट्रेजरी बिल सोझै किनेर तरलता पठाउँदै राष्ट्र बैंक

६ असोज, काठमाडौं । बैंकहरु तरलता संकट गहिरिंदै गएपछि राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद गरेर बजारमा तरलता पठाउने भएको छ । राष्ट्र बैंकले ६ असोज बिहीबार ४० अर्ब रुपैयाँ…

सहकारीबाट बैंकतिर सर्दै निक्षेप

झापा । सहकारी संस्थाबाट निक्षेप रकम बैंक तथा वित्तीय संस्थामा सर्न थालेको छ । सहकारीहरुमा तरलता अभावको समस्या बढिरहेका बेला बैंक तथा वित्तीय संस्थाहरुमा भने निक्षेप बढ्न थालेको तथ्यांकले यसलाई…

इन्धन मूल्य घट्दा घटेन, बढ्दा बढ्यो

बिहीबार रातिदेखि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रूपैयाँ वृद्धि काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घट्दा मौन रहेको नेपाल आयल निगमले भाउ बढेलगत्तै नयाँ मूल्य सार्वजनिक गरेको छ । भारतीय आयल…

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । अंग्रेजी महिलाको पहिलो दिन भारतले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो । भारतको नयाँ मूल्यसूची…

किन घटिरहेको छ निक्षेप ?

५ वर्षयता हरेक असार मसान्तको तुलनामा साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप घट्दो झापा । पछिल्लो एक महिनामा वाणिज्य बैंकहरूबाट मात्र करिब सवा खर्ब रुपैयाँ निक्षेप घटेको छ । असार मसान्तदेखि…

अब आइपिओ भर्दा पाँच रूपैयाँ मात्र सी–आस्बा शुल्क लाग्ने

ब आइपिओ भर्दा सी–आस्बाको शुल्क अधिकतम पाँच रूपैयाँ मात्र लाग्ने भएको छ। हाल यस्तो शुल्क अधिकतम एक सय रूपैयाँसम्म लाग्ने गरेको छ। सेयर हल्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई…

धौलागिरि लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ साउन मंगलबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी…

अभियान लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँबराबरको नौ लाख ७५ हजार…

भद्रगोल सहकारी प्रवद्र्धन कोष

झापा । सहकारी क्षेत्रको प्रवद्र्धनका लागि भन्दै सहकारी ऐन-२०७४ को व्यवस्था अनुसार सुरु गरिएको सहकारी प्रबद्र्धन कोष भद्रगोल भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले कोष स्थापना…