अर्जुनधारामा नगर महोत्सव जारी

अर्जुनधारामा नगर महोत्सव जारी
अर्जुनधारा / अजुर्नधारा नगरपालिकाले भ्रमण बर्ष संन २०२० को अवसरमा आयोजना गरेको नगर महोत्सव जारी राखेको छ । नगरले पर्यटन बर्षलाई सघाउ पुर्याउने उदेश्यले आयोजना गरेको कार्यक्रम े सोमबार वडा नं ११ मा सम्पन्न भएको छ । सोमबार वडा नं ११ मा कला , संस्कृती , साहित्य , लगायतका कार्यक्रम गरिएको थियो...

‘भ्रमण वर्ष २०२० का चुनौती र हाम्रो उत्तरदायित्व’ विषयक अन्तरक्रिया

‘भ्रमण वर्ष २०२० का चुनौती र हाम्रो उत्तरदायित्व’ विषयक अन्तरक्रिया
धुलाबारी । संघीय सांसद् सुरेन्द्रकुमार कार्कीले देशमा संख्यात्मक रुपमा भन्दा पनि गुणात्मकरुपमा पर्यटक भित्रियाउनुपर्नेमा जोड दिएका छन् । आइतबार झापाको मेचीनगरमा मेचीनगर लेडी जेसीजद्वारा आयोजित ‘भ्रमण वर्ष २०२० का चुनौती र हाम्रो उत्तरदायित्व’ विषयक अन्तरक्रियामा बोल्दै सांसद कार्कीले सवैभन्दा पहिला किन र कस्ता पर्यटक भित्रियाउने त्यो बारेमा हरेकक्षेत्रले सोच्नु पर्ने बताए।...

पर्यटकीय स्थलको प्रवद्र्धनमा लागेका छौँः मेयर राना

पर्यटकीय स्थलको प्रवद्र्धनमा लागेका छौँः मेयर राना
अर्जुनधारा / झापाका प्रमुख पर्यटकीय गन्तब्यमा अर्जुनधारामा मात्र दर्जनवढी पर्यटकीय स्थल रहेका छन् । आफ्नो नगरमा रहेका यस्ता पर्यटकीय स्थलकोे प्रचार प्रसारका लगि नगरले योजनाबद्ध कार्यक्रम अघि सारेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी अर्जुनधारा नगरपालिकाको आयोजनामा विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारले...

छैटौं एशियन ग्रामिण महोत्सवको तयारी तीव्र

छैटौं एशियन ग्रामिण महोत्सवको तयारी तीव्र
डम्बर बराल काँकरभिट्टा / पूर्वी नेपालको प्रवेशद्धार काँकरभिट्टामा आयोजना हुने छैटौं एशियन ग्रामिण पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । छैटौं एशियन ग्रामिण पर्यटन महोत्सव मूल समारोह समितिको आयोजनामा आगामी माघ २६ गतेदेखि आयोजना हुने महोत्सवमा ५० हजार पर्यटकले अवलोकन गर्ने आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताए । पर्यटन भ्रमण वर्ष २०२० लाई...

सबै परिकारका खाना सडकमा

सबै परिकारका खाना सडकमा
मन्जिना मुभिज क्रिएशनद्वारा आयोजित बुधबारदेखि शुरुभएको महोत्सव ट्राफिकचोकदेखि महेन्द्र चोकसम्म यही माघ ४ गतेसम्म सञ्चालन हुने छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महोत्सवको उद्घाटन गर्दै भ्रमण वर्षलाई...

पर्यटन महोत्सवमा ४ करोडको कारोबार

पर्यटन महोत्सवमा  ४ करोडको कारोबार
धुलाबारी / एक लाखभन्दा बढी अवलोकनकर्ता भित्र्याउँदै र चार करोड भन्दाबढी रकमको कारोबार गर्दै मेचीनगरमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव बिहीवार सम्पन्न भएको छ । व्यापार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्दयेश्यले मेची उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव समापनका अवसरमा प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला...

पर्यटन भ्रमण वर्ष इलाममा भब्य शुरु

पर्यटन भ्रमण वर्ष इलाममा भब्य शुरु
सुजन तिमल्सिना जोरकलस । भ्रमण वर्षको पहिलो दिन पूर्वी पहाडी इलाम पाँचथर र ताप्लेजुङ्गको प्रवेशद्धारमा पर्यटन भ्रमण वर्षको पहिलो दिन भब्यताका साथ उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति इलाम, रोङ गाउँपालिका र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको आयोजनामा पहाडी जिल्लाको प्रवेशद्धार जोरकलशमा भव्यताका साथ उद्घाटन गरिएको हो ।...

नेपाल भ्रमण वर्ष २०२० को स्वागत

नेपाल भ्रमण वर्ष २०२० को स्वागत
झापा । नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गरिएको छ । पूर्वी प्रवेशद्धार काँकरभिट्टामा आयोजना गरिएको नेपाल भ्रमण वर्ष २०२० को संघीय सांसद् राम कार्कीले भ्रमण वर्षको ब्यानर वाचन गरी पर्यटन वर्ष शुभारम्भ भएको घोषणा गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद् कार्कीले सरकारले २० लाख पर्यटक...

महोत्सवमा ३ करोडमाथी व्यापार

महोत्सवमा ३ करोडमाथी व्यापार
झापा । मेची उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा भईरहेको महोत्सवमा उत्साहजनक रुपमा अवलोकनकर्ताको उपस्थिती साथै व्यापार भएको छ । धुलाबारीमा जारी तेस्रो अन्तर्राष्ट्रिय उद्योग, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा हालसम्म करिब ३ करोडमाथिको व्यापार भएको हो । मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाको अनुसार कृषि उपज तथा सामाग्री,...