पीडाभित्र लुकेको खुसी
जीआर धिताल ।
मेचीनगर । झापाली क्रिकेटले विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा आफ्नो बलियो उपस्थिति देखाउँदै आएको छ । झापामा पनि काँकरभिट्टाबाट प्रतिनिधित्व गर्दै लाक्पा लामा, मनोज कटुवाल, सन्नी पुनलगायतका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमै आफ्नो नाम लेखाएका छन् । क्रिकेटमा महिलाको उपस्थितिलाई दर्बिलो बनाउने क्रममा रुविना क्षेत्रीले राष्ट्रिय व्रिकेट...