हामी मजदुर दुई नम्बरी ?

हामी मजदुर दुई नम्बरी ?
निकासी व्यापारमा अवैध मानिएका सुपारी, छोगडा, मटरलगायत वस्तुहरु बोकेर सीमा पार गर्दा नेपाल–भारतका सीमामा बस्ने सुरक्षाकर्मीहरुबाट भएको धरपकड पश्चात दिक्दारी र पीडा मिसिएको स्वरमा बोलिएको वाक्य ‘अरु सबै एक नम्बरी, हामी मजदुर दुई नम्बरी ?’ ले राज्य सत्ता सम्हालेर बसेकाहरु, नेता, सामाजिक अनुसन्धाता, पत्रकार, बुद्धिजीवीलगायत सबैलाई ब्यंग्य कसेको छ ।...

मोफसलमै रमाएका संगीतका ‘कैलाश’

मोफसलमै रमाएका संगीतका ‘कैलाश’
जन–संसद् संवाददाता झापा / ५ दशकअघि झापाको तोपगाछीस्थित भुत्लुङ्मा जन्मिएका कैलाश थापा मगरको पारिवारीक वातावरण साँगीतिक थियो । आमा पवित्राको संगीतप्रति खुव लगाव । गाउँमा हुने भजन कीर्तनमा उनी आफँै गाउने र बजाउने गर्थिन् । सानै छँदादेखि कैलाशले मादलका ताल र भजनका लय सुन्ने मौका पाए । आमाको संगीतप्रतिको लगावकै कारण...

चासोक तङ्नाम पर्व सुरु

चासोक तङ्नाम पर्व सुरु
झापा / लिम्बू जातिहरुको महान् चाड चासोक तङ्नामको अवसरमा बिहीबारदेखि तीन दिवशीय धार्मिक तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ । किराँत याक्थुङ चुम्लुङ सामुदायिक मञ्च मेचीनगर–५ मा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए । मेचीनगर– ५ स्थित माङ्हिममा पूजा आराधना गरी औपचारिक रुपमा उद्घाटन गरिएको कार्यक्रमको पहिलो दिन...

साहित्यका माध्यमबाट असार १५ मनाइयो

साहित्यका माध्यमबाट असार १५ मनाइयो
मेचीनगर / आइतबार कतै वेठी लगाएर धान रोपाई गदैं असार १५ वा राष्ट्रिय धान दिवस मनाइयो त कतै सामुहिकरुपमा धान रोपेर  । त्यसदिन के नेता के अभिनेता सवै धान रोप्न र हिलो छयापाछयाप गर्न व्यस्त थिए । कृषकहरुले अवश्य धान रोप्ने ने भए । जताततै यसरी असार १५ वा राष्ट्रिय धान दिवस मनाइरहदा...

अन्तर मावि गायन प्रतियोगिता सम्पन्न

अन्तर मावि गायन प्रतियोगिता सम्पन्न
काँकरभिट्टा /यहाँस्थित पञ्चम ब्याण्ड नामक संगीत विद्यालयद्धारा आयोजित अन्तर मावि गायन प्रतियोगिताको तेस्रो संस्करण शुक्रबार सम्पन्न भएको छ । पशुपति अंग्रेजी मावि परिसरमा सञ्चालित प्रतियोगितामा मेचीनगरका १४ विद्यालयबाट २७ जना प्रतियोगीले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा तारापुञ्ज अंग्रेजी माविका रोजल रञ्जितकार प्रथम, कन्भेन्ट अंग्रेजी विद्यालयका प्रज्ज्वल विके दोस्रो र पशुपति अंग्रेजी माविका अंकिता धिमाल...