पाउ पाथीभरा समितिको अध्यक्षमा गिरी
चारआली । पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवद्र्धन समिति चारआलीको अध्यक्षमा तिलकप्रसाद गिरी चयन भएका छन् ।
निर्विरोध निर्वाचित समितिको वरिष्ठ उपाध्यक्ष यमनाथ बराल, उपाध्यक्ष पुष्पराज कार्की, सचिव नवराज भट्टराई, सहसचिव अर्जुन थेवे र कोषाध्यक्षमा प्रकाश बाँस्तोला चयन भएका छन् ।
समितिको सदस्यहरुमा रामप्रसाद प्याकुरेल, श्रीराम मरासिनी, रेवतकुमार दाहाल, देवीप्रसाद भट्टराई, राधिका...