भारतमा एकैदिन ७२ हजार बढीमा कोरोना

भारतमा एकैदिन ७२ हजार बढीमा कोरोना
झापा । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड-१९ का ७२ हजार ३३० संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना...

कोरोनाको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउनको घोषणा

कोरोनाको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउनको घोषणा
एजेन्सी । फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गरेका यहाँका समाचार माध्यमहरुले जानकारी दिएका छन् । उनले गत राति सो कुराको घोषणा गररेका छन् । राष्ट्रपति म्याक्रोँले...

खोप लगाएको दुई दिनपछि पाकिस्तानका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

खोप लगाएको दुई दिनपछि पाकिस्तानका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण
एजेन्सी । खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि उहाँ आइसाेलेशनमा बस्नुभएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री खानमा हल्का खोकी र ज्वरोसहितको मध्यम लक्षण देखिएको पनि सुल्तानले जानकारी दिनुभएको छ । उहाँले बिहीवार...

होटलको कोठामा मृत भेटिए सांसद

होटलको कोठामा मृत भेटिए सांसद
एजेन्सी । भारतका एक सांसद मृत फेला परेका छन् । मुम्बईको दादरा र नगर हवेलीबाट लोकसभा सदस्य मोहन डेलकर दक्षिण मुम्बईको एउटा होटलमा मृत फेला परेका छन् । उनको शव मरीन ड्राइभको होटल सी ग्रीनमा फेला परेको हो । प्रहरीले उक्त कोठाबाट गुजराती भाषामा लेखिएको सुसाइड नोट पनि फेला पारेको छ...

चीनको चुनौती चिर्न आग्रह गर्दै बाइडेनले भने, ‘अमेरिका इज ब्याक’

चीनको चुनौती चिर्न आग्रह गर्दै बाइडेनले भने, ‘अमेरिका इज ब्याक’
एजेन्सी । म्युनिख सेक्युरेटी कन्फ्रेन्सका क्रममा ग्रुप अफ सेभेन (जी७) देशका नेताहरुलाई भर्चुअल्ली सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले पेरिस जलवायु सम्झौतासहितका बहुपक्षीय साझेदारीका लागि अमेरिका फेरि प्रतिवद्ध रहेको जनाएका छन् ।  ‘अमेरिका इज ब्याक,’ सम्बोधनमा बाइडेनले भने । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिले अमेरिकालाई एक्ल्याएको देखिन्थ्यो । उनको...

जापानमा ७.१ रेक्टर स्केलको भूूकम्प

जापानमा ७.१ रेक्टर स्केलको भूूकम्प
काठमाडौँ  ।  जापानमा शनिबार ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कुनै क्षति भएको विवरण उल्लेख गरिएको छैन । इकान्तिपुर...

पटाका उद्योगमा आगलागी, १९ को मृत्यु

पटाका उद्योगमा आगलागी, १९ को मृत्यु
एजेन्सी । भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार घटना भएको हो । यो घटना यस वर्षकै यस प्रदेशकै सवैभन्दा ठूलो नराम्रो घटना भएको अधिकारीहरुले...

अमेरिकाले भन्यो- भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नू

अमेरिकाले भन्यो- भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नू
काठमाडौं । अमेरिकाले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । बाइडन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो । अमेरिकाले भारत-पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ । किनभने आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय...

भारतमा १९ वर्षीया छात्रालाई मुख्यमन्त्री बनाइयो

भारतमा १९ वर्षीया छात्रालाई मुख्यमन्त्री बनाइयो
एजेन्सी । भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी एक दिनका लागि मुख्यमन्त्री बन्दैछिन्। यो समाचारले हिन्दी फिल्म नायकको याद दिलाउँछ। हामीले उक्त फिल्ममा अनिल कपुरलाई एक दिनको मुख्यमन्त्री बनेको देखेका थियौं । तर भारतको उत्तराखण्डमा सृष्टि गोस्वामीलाई सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो। हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि कार्यकारी...

नेपालसहित छ राष्ट्रलाई तत्काल अनुदानमा खोप दिने भारतको घोषणा

नेपालसहित छ राष्ट्रलाई तत्काल अनुदानमा खोप दिने भारतको घोषणा
भारत सरकारले भोलीदेखि कोभिड १९ विरुद्धको खोप नेपालसहित छ राष्ट्रलाई अनुदानमा दिने तयारी गरेको छ । विभिन्न राष्ट्रले भारत समक्ष औपचारिक रुपमै कोभिड विरुद्धको खोप आपूर्तिका लागि पत्राचार र छलफल गरेपछि भारतको विदेश मन्त्रालयले मंगलबार छ राष्ट्रलाई तत्काल अनुदानमा खोप उपलब्ध गराउन लागेको जानकारी सार्वजनिक गरेको हो । पछिल्लो साता परराष्ट्रमन्त्री...