बजार अनुगमन औपचारिकतामै सीमित

बजार अनुगमन औपचारिकतामै सीमित
पुष्प बराल झापा / पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २ सय रुपैयाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार संघका अनुसार दाल, गेडागुडी, तेल, चामल, आटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य...

मखमली साकोसको नाफा ४ लाख बढी

मखमली साकोसको नाफा ४ लाख बढी
काँकरभिट्टा / मखमली महिला बचत तथा ऋण सहकारी सँस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा ४ लाख ३६ हजार ५ सय ७३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । काँकरभिट्टा खानेपानी संस्थाको सभा कक्षमा आइतबार सम्पन्न सँस्थाको ११ आंै वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा सँस्थाले विभिन्न शीर्षकमा परिचालन गरेको लगानीबाट उक्त मुनाफा आर्जन...

आर्थिक रुपान्तरणको मेरुदण्ड सहकारी: अधिकारी

आर्थिक रुपान्तरणको मेरुदण्ड सहकारी: अधिकारी
डम्बर बराल काँकरभिट्टा / नेफ्सकुनका केन्द्रीय सदस्य तथा बचत संघ झापाका सदस्य घनश्याम अधिकारीले मुलुकको आर्थिक रुपान्तरणको मेरुदण्ड सहकारी भएको बताएका छन् । आधुनिक बचत तथा ऋण सहकारी संस्था(आबस)को आठौं वार्षिक साधारणसभाको उद्घाटन गर्र्दे उनले यस्तो बताएका हुन् । ‘गाउँ–गाउँमा सहकारी, घर—घरमा रोजगारी’ भन्ने नीति सरकारले अघि सारेसँगै सहकारी...

प्रकृति टेक्नोलोजीको धुलाबारीमा शाखा विस्तार

प्रकृति टेक्नोलोजीको धुलाबारीमा शाखा विस्तार
धुलाबारी / प्रकृति टेक्नोलोजी काँकरभिट्टाले सोमबारदेखि मेचीनगरको धुलाबारीमा पनि शाखा विस्तार गरेको छ । उक्त शाखाबाट कम्प्युटरलगायतका प्राविधिक सेवा उपलब्ध गराइनेछ । प्रकृति टेक्नोलोजीका इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इन्जिनियर अन्जन कार्कीका अनुसार धुलाबारी शाखाबाट कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवासँगै सीसी क्यामेरा जडानको पनि सेवा उपलब्ध गराइने उनले बताए । कम्प्युटरसँग सम्बन्धित ब्राण्डेड सामानको...

स्वीस बैंकमा नेपालीको सम्पत्ति बढ्यो

स्वीस बैंकमा नेपालीको सम्पत्ति बढ्यो
देशमा आर्थिक संकुचन हुँदै जाँदा गत वर्षभन्दा स्विस बैकमा नेपालीले धेरै पैसा थुपारेको देखिएको छ । स्वीस बैंकमा धन थुपार्ने राष्ट्रको सूचीमा यस वर्ष नेपाल १०९ औं स्थानमा पुगेको छ । गत वर्ष नेपाल ११२ औं स्थानमा थियो । स्वीस नेसनल बैंक (एसएनबी)को प्रतिवेदनअनुसार स्विट्जरल्यान्डको बैंकमा सबैभन्दा बढी पैसा संयुक्त अधिराज्य...

नीति तथा कार्यक्रम सत्तारुढ दलको समर्थन, प्रतिपक्षको विरोध

नीति तथा कार्यक्रम सत्तारुढ दलको समर्थन, प्रतिपक्षको विरोध
संघीय संसद्को संयुक्त बैठकमा पेस भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा आइतबारदेखि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा सोमबारबाट छलफल प्रारम्भ हुनेछ । सरकारको वार्षिक कार्यक्रममाथिको छलफलमा सत्तारुढ दल प्रतिरक्षामा देखिएका छन् । विपक्षी दलहरूले कार्यक्रमको विरोध गरेका छन् । छलफलमा राजनीतिक दलका शीर्ष नेता र नीति...

सुनको भाउ बढ्यो, कतिले हुँदैछ कारोबार ?

सुनको भाउ बढ्यो, कतिले हुँदैछ कारोबार ?
सोमवार सुनको भाउ वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा चार सयले बढेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ५९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।चाँदीको भाउमा भने आज कुनै पनि परिवर्तन आएको छैन । चाँदी...

खरको छाना फेर्दै गाउँपालिका

खरको छाना फेर्दै गाउँपालिका
गौमुखी गाउँपालिकाले गाउँमा खरले छाएको छाना हटाएर जस्तापाता लगाउन शुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा खरको छाना विस्थापित गर्ने गरि कार्यविधि बनाएर कार्यक्रम अगाडी बढाएको हो । गाउँपालिकाले एक हजार छ सय ३३ घरधुरीमा जस्ताको छाना लगाउने योजना अघि सारेको हो । जसमध्ये एक हजार दुई सय बढी घरमा...