बलिउड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको निधन
मुम्बई । बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम सिनेमा सात...

मोफसलमै रमाएका संगीतका ‘कैलाश’

मोफसलमै रमाएका संगीतका ‘कैलाश’
जन–संसद् संवाददाता झापा / ५ दशकअघि झापाको तोपगाछीस्थित भुत्लुङ्मा जन्मिएका कैलाश थापा मगरको पारिवारीक वातावरण साँगीतिक थियो । आमा पवित्राको संगीतप्रति खुव लगाव । गाउँमा हुने भजन कीर्तनमा उनी आफँै गाउने र बजाउने गर्थिन् । सानै छँदादेखि कैलाशले मादलका ताल र भजनका लय सुन्ने मौका पाए । आमाको संगीतप्रतिको लगावकै कारण...

गायक उदित नारायणलाई ज्यान मार्ने धम्की

गायक उदित नारायणलाई ज्यान मार्ने धम्की
उदित नारायण झालाई लगातार ज्यान मार्ने धम्की आइरहेको खबर सार्वजनिक भएको छ । गएको दुइ हप्तादेखि लगातार रुपमा धम्कीसहितको फोन आउन थालेपछि उनी प्रहरीकहाँ पुगेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उदित नारायणले मुम्बइको अम्बोली प्रहरी चौकीमा उजुरी गरेका हुन् । उजुरी परेपछि प्रहरीले हाललाई एफआईआर दर्ता नगरी जाँच पड्ताल सुरु गरेको छ...

फिल्मको पहिलो दिनको कमाई ४.२० करोड

फिल्मको पहिलो दिनको कमाई ४.२० करोड
मुम्बई । कंगना रनौट तथा राज कुमार राव स्टारर मनोवैज्ञानिक थ्रिलर ‘जजमेन्टल है क्या’ले वक्सअफिसमा सुखद् सुरूवात गरेको छ । रिलिजको दिन शुक्रबार ४.२० करोड भारूको कारोबार गरेको सिनेमाले दोश्रो दिन शनिबार त्यसमा ५० प्रतिशतले बढोत्तरी गर्दै ११.२ करोड भारूको कारोबार गरेको भारतीय वक्सअफिससम्बन्धी समाचारका लागि चर्चित कोईमोई डटकमले जनाएको छ...