बलिउड अभिनेता सुशान्तको हत्या भएको कुनै प्रमाण भेटिएनः सीबीआई

बलिउड अभिनेता सुशान्तको हत्या भएको कुनै प्रमाण भेटिएनः सीबीआई
काठमाडौँ । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधन भएको दुई महिनापछि सर्वोच्च अदालतले उक्त मुद्दाको छानबिनको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई दिएको थियो ।सुशान्तको आत्महत्या नभई हत्या भएको आशंकामा सीबीआईले घटना छानबिनको विशेष जिम्मा पाएको थियो । तर एक सातादेखि सुशान्तको मृत्यु प्रकरणमा छानबिन गरिरहेको सीबीआई टोलीका तीन अधिकारीले हालसम्म...

सुशान्त राजपुतकी प्रेमिका रिया चक्रवर्तीको लागूऔषध आपूर्तिकर्तासँग साँठगाँठ

सुशान्त राजपुतकी प्रेमिका रिया चक्रवर्तीको लागूऔषध आपूर्तिकर्तासँग साँठगाँठ
एजेन्सी । बलिउड नायिका रिया चक्रवर्ती सुशान्त हत्या प्रकरणदेखि विवादमा पर्दै गएकी छिन् । अनुसन्धानको क्रमममा उनी ड्रग डिलरसंग संलग्न रहेको विषय चर्चामा छ । लागू पर्दाथ नियन्त्रण ब्यूरोले रियालाई ड्रग डिलिङमा संलग्न भएको कारण उनीमाथि जाँचको प्रक्रिया शुरु गरेको छ । रियासँग ड्रग केसमा संलग्न रहेका तीन शंकास्पद व्यक्ति...

रिया चक्रवर्तीले भनिन्ः महेश भट्ट पिता समान हुन्

रिया चक्रवर्तीले भनिन्ः महेश भट्ट पिता समान हुन्
सुशान्त सिंह राजपुतको आत्महत्याको विषयले बलिउड तरंगित छ । बलिउडकर्मीको हेपाहा प्रवृत्ति साथै बलिउडमा व्याप्त नातावादका कारण सुशान्तले आत्महत्या गरेको टिप्पणी गरिन्छ । सुशान्तलाई अफर गरिएका चलचित्रमा सुशान्तलाई हटाएर बलिउडकर्मीका छोराछोरीलाई अभिनय गराइएको भारतीय संचारमाध्यमले जनाएका छन् । यी कारणहरुले सुशान्त डिप्रेसनमा गएको विश्लेषण गरिन्छ। यसबीचमा सुशान्तका बुबा के.के सिंहले भने सुशान्तकी प्रेमिका...

सज्जा चौलागाँई बनिन् नेपाल आइडल सिजन ३’को बिजेता

सज्जा चौलागाँई बनिन् नेपाल आइडल सिजन ३’को बिजेता
काठमाडौँ । ‘नेपाल आइडल सिजन ३’को बिजेता मोहत्तरी मोरङकी सज्जा चौलागाँई हुन सफल भएकी छिन् । बर्दियाका प्रविन भेटवाल द्रोस्रो र बर्दिबासका किरण भुजेल तेर्सो भएका छन् । साथै ‘नेपाल आइडल-३ को विजेता चौलागाईले उपाधि सहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन्। यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले...

तीज बुहारी एकल नृत्यको उपाधि खवासलाई

तीज बुहारी एकल नृत्यको उपाधि खवासलाई
मेचीनगर । तीज बुहारी एकल नृत्य प्रतियोगिता २०७७ को उपाधी मेचीनगर ६ की निरु खवासले हात पारेकी छन् । रेडियो साथीको आयोजनामा जुम लाइभमार्फत प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिताका मुख्य निर्णायक नृत्य कलाकार संघ झापाका निबर्तमान अध्यक्ष एलसि श्रेष्ठले भिडियोमार्फत प्रतियोगिताका २५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै खवास प्रथम हुनु भएको घोषणा...

अभिनयको भोक

अभिनयको भोक
काठमाडौं । ‘सेल्फी किङ’ पछि अभिनय गरेकै थिएनन् । केही चलचित्रमा कुरा चलिरहेको थियो । केही स्क्रिप्ट हातमा थिए । केही कामै नलाग्ने स्क्रिप्ट, केहीमा परिमार्जनको आवश्यकता देखिन्थ्यो । चीनको वुहानबाट सुरु भएको कोरोना महामारी नेपालमा पनि प्रवेश गर्यो । चलचित्र घरहरू बन्द भए । छायांकन भइरहेका चलचित्र फर्किए । आफू...

सेलिब्रिटी एक भ्रम

सेलिब्रिटी एक भ्रम
कला र जीवन एक हिसाबले अभिन्न छ । हामी जीवनका विभिन्न खुसीहरु नाचेर, गाएर व्यक्त गर्छौं । जीवन कलाभन्दा भिन्न त छैन । हामी गीत गाउँदै मेलापात गर्छौं, गीत गाउँदै काम गर्छौं, काम गर्दै गीत गाउँछौं । तर, गीत मात्र गाउँदैनौं । अहिले जहाँ पनि कर्कश गीतहरु मात्र जो सुनिन्छ,...

तीजको गीत होई शिवजी होई होई …. सार्वजनिक

तीजको गीत होई शिवजी होई होई …. सार्वजनिक
बिर्तामोड । हिन्दू नारीहरूको महान पर्व हरितालिका अर्थात् तीज नजिकिंदै छ । माइतीमा जाने, राम्रो लगाउने, मीठो मसिनो खाने र गीतसंगीतमा रमेर दुःख बिर्सने तीजको मौलिक परम्परा हो । तीज नजिकिएसंगै अहिले बजारमा धमाधम तीजका गीतहरू सार्वजनिक भइरहेका छन् । यही भीडमा आरवी थापाको शब्द संगीतमा गायिका सम्झना पाण्डेको स्वरमा नयाँ...

तिमी र म

तिमी र म
तिमीले गालामा लगाएको क्रिम र पाउडर,अनि ओठमा लगाएको लालीले तिमी जति सुन्दरी र राम्री देखिएकि छौ त्यो भन्दा राम्रो त तिमीले कम्मरमा बाधेको बाह्रहाते पटुकी, चौवन्दी चोली र नेपाली फरियाले देखिएको छ । सुविधा सम्पन्न होटल र रेष्टुरेन्टमा गएर तिमीले खाएको ब्रेकफास्ट वर्गर, फाई राईस र पिजामा जति तागत र पौष्टिक...

फाटेको मन कसरि सिलाउने ? 

फाटेको मन कसरि सिलाउने ? 
मातृका लामिछाने हेर्दाको डाल ढिडाको काल नेकपाको येस्तै छ हाल जनतालाई अनिकाल नेता जति सधै मालामाल भन्थे हामी हौं ठुलो बिमान बढ्यो दिनदिनै अभिमान पाइलटको आ आफ्नै शान कक्पीट भित्रै भयो हानाहान जहाजका यात्रु उस्तै मुख कन्छाबाउको दुरुस्तै सरकारको गति सुस्तै कछुवाको चाल जस्तै एउटाले पांग्रा निकाल्ने अर्को पखेटा फुकाल्ने एउटाले शिशा फुटाउने अर्कोले ब्रेक उठाउने न  पांग्रा बिना गुड्न सक्यो न पखेटा बिना उड्न सक्यो न शिशा बिना...