मनोरञ्जन
किन रोकियो आलियाको बिहे ?
रणवीर कपुरले पहिलो पटक सार्वजनिक रूपमा नायिका आलिया भट्ट आफ्नो प्रेमिका भएको स्वीकारेका छन्। रणवीरका अनुसार कोरोना भाइरसको महामारी नआएको भए अहिलेसम्म दुवैको विवाह भइसक्थ्यो। रणवीर भन्छन्, ‘यदि महामारीले हाम्रो जीवनमा हमला नगरेको भए मेरो विवाह भइसकेको हुन्थ्यो। तर म यसलाई अभागी भन्न चाहन्नँ। म चाँडै आफ्नो जीवनको यो लक्ष्य...
अस्वस्थ भएपछि रजनीकान्तले राजनीतिक पार्टी घोषणा गर्न सकेनन्
एजेन्सी । साउथ सुपरस्टार रजनीकान्तले डिसेम्बर ३१ मा नयाँ राजनीतिक पार्टी घोषण गर्ने कार्यक्रम केही समय अगाडि नै तय भएको थियो । तर, शारीरिक रुपमा अस्वस्थ भएपछि रजनीकान्तले नयाँ राजनीतिक पार्टी घोषणा गर्ने कार्यक्रम स्थगित भएको छ ।
रजनीकान्तले सामाजिक संजालमा ३ पेज लामो प्रेस विज्ञप्ती सार्वजनिक गर्दै जनतासँग माफी मागेका...
‘कुटुमा कुटुदेखि फुलबुट्टे सारीसम्म’: करोड क्लबमा राजनका रेकर्ड नै रेकर्ड
सार्वजनिक भएको १८ दिनमा संगीतकार राजनराज सिवाकोटीले तयार पारेको ‘फुलबुट्टे सारी’ बोलको गीतले १ करोड भ्यूज पार गर्यो । यसअघि यति छोटो समयमै १ करोड भ्यूज गायक प्रकाश सपुतको ‘गलबन्दी’ले पाएको थियो । यसको अर्थ, राजनराज र प्रकाशको गीतले एउटै गतीमा करोड भ्यूज पाउन सफल भए ।
नेपाली गीत-संगीत पछिल्लो केही...
पुस १० गतेदेखि फिल्म हल खोल्ने व्यवसायीको घोषणा
हल सञ्चालनमा चलचित्रकर्मीबीच नै मतभेद: कोही खोल्न दबाब दिने, कोही खोल्न नहुने पक्षमा
गत शनिबार चलचित्र क्षेत्रसँग सम्बन्धित ६ वटा संघ-सस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरे । ८ महिनादेखि ठप्प रहेको चलचित्र क्षेत्र सञ्चालनको माग गर्दै उनीहरुले सो कार्यक्रम आयोजना गरेका थिए ।
त्यतिमात्रै होइन विभिन्न संघ-सस्थाका प्रतिनिधिहरुले चलचित्र विकास बोर्डका अध्यक्षलाई पनि चलचित्र क्षेत्र सञ्चालनका लागि दबाब दिइरहेका छन् । अझै चलचित्र...
सयपत्रीको सौन्दर्य म्युजिक भिडियो सार्वजनिक
उमानाथ भण्डारी
कमल । तिहारमा ढकमक्क फुलेको सयपत्री फुललाई समेटेर सयपत्रीको सौन्दर्य बोकी तिहार चाड आयो बोलको तिहार गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
“सयपत्रीको सौन्दर्य बोकी तिहार चाड आयो झिलिमिली दियो बल्दा हाम्रो मनमा खुसी छायो” बोलको म्युजिक भिडियो कोरोनाको कहरका बिच सार्वजनिक गरिएको छ ।
स्थानिय गाउँ समाजमा खेलिने द्यौसिभैलो...
बाइडेन गजनी हुन्, हरेक पाँच मिनेटमा उनको दिमाग खुस्किन्छ : कंगना रणावत
एजेन्सी । भारतकी चर्चित अभिनेत्री कंगना रणावतले अमेरिकाको राष्ट्रपति जो बाइडेनबारे विवादस्पद टिप्पणी गरेकी छिन्।
सुशान्त सिंह राजपुतको आत्महत्यापछि चर्को अभिव्यक्ति दिएर चर्चा कमाएकी कंगनाले बाइडेनलाई भारतीय चलचित्र गजनीको पात्र ‘गजनी’सँग तुलना गरेकी छिन्।
उनले अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बन्न लागेकी कमला ह्यारिस र महिला सशक्तिकरणको विषयमा बोल्दा बाइडेनको भने हरेक पाँच...
अक्षय कुमारको ‘लक्ष्मी बम्ब’को नाम परिवर्तन गरेर ‘लक्ष्मी’ बनाइयो
भारतीय चलचित्र ‘लक्ष्मी बम्ब’को नाम परिवर्तन गरेर ‘लक्ष्मी’ बनाइएको छ। डिजिटल रिलिजको तयारीमा रहेको अभिनेता अक्षय कुमारको ‘लक्ष्मी बम’को नाममाथि प्रश्न उठेपछि परिवर्तन भएको हो।
चलचित्रको ट्रेलर सार्वजनिक भएपछि त्यसको शिर्षकमाथि प्रश्न उठेका थिए। चलचित्रको नामले मानिसहरूको धार्मिक भावनालाई चोट पुर्याउने आलोचकहरूले आरोप लगाएका थिए। मुकेश खन्ना लगायतका केही कलाकारहरूले समेत चलचित्रको...
बाहुबलीकी ‘अभन्तिका’ तमन्ना भाटिया कोरोना संक्रमित
एजेन्सी । चर्चीत भारतिय चलचित्र ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरस पुष्टि भएको छ ।
हाल हैदराबादमा रहेकी उनलाई सुटिङका दौरान कोरोनाको लक्षण देखिएको र परिक्षण पश्चात रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएकी छन् ।
उनी हैदराबादस्थित एक निजी अस्पताल भर्ना भएकी भारतीय सञ्चार माध्ययले उल्लेख गरेका छन् । केही सयम पहिले...