सत्तारुढ दलको किचलो
मुलुक कोरोना कहरसँग जुधिरहेका बेला सत्तारुढ नेकपा भने आन्तरिक किचलोमा फँसेको छ । खासगरी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अध्यादेश प्रकरणपछि किचलो उत्कर्षमा पुगेको छ । नेकपाभित्रको कलह अध्यादेशमा मात्रै आधारित निश्चय नै छैन । यसले आगोमा पेट्रोल खन्याउने काम चाहिँ गरेको थियो, आन्तरिक असन्तोषको आगो...