काे हुन् पेरुका क्रान्तिकारी नेता गाेन्जालाे ?

काठमाडौं । पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँलाई चेयरम्यान गोन्जालोको नामले विश्वभर चिनिन्छ । सन् १९९२ देखि आतङ्कवाद र देशद्रोहको अभियोगमा आजीवन कारावासको…

तालिबानसँग नडराऊ भन्दै अफगान महिलाहरु निस्किए सडकमा

एजेन्सी । अफगानिस्तान सत्ता कब्जा गरेको कट्टरवादी समूह तालिबानविरूद्ध महिलाहरू सडकमा निस्किएका छन् । बिहीबार अफगानिस्तानको पश्चिमी सहर हेरातमा दर्जनौं महिलाहरूले र्‍याली निकालेका हुन् । ‘नडराऊ, हामी सबै सँगै छौं’,…

अफगानिस्तानी नागरिकलाई काबुल विमानस्थलमा जान तालिबानको रोक

काठमाडौं । तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा…

अफगानिस्तानमा अमेरिकाको प्रत्याक्रमण : ‘आईएस–के’ माथी ड्रोन हमला

झापा । अमेरिकाले पूर्वी अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा काबुल विमानस्थलमा भएको आत्मघाती बम विष्फोटका प्रमुख योजनाकार मारिएको दाबी गरेको छ । अमेरिकी सेनाका अनुसार इस्लामिक स्टेट खुरासन (आईएस–के) लाई लक्षित…

अमेरिकाले उद्धार गरिएका अफगानीलाई लैजान यात्रुवाहक जहाज खटाउने

एजेन्सी । अमेरिकाले काबुलबाट उद्धार गरी मध्यपूर्वका विभिन्न सैनिक बेसमा पुर्‍याइएका अफगानीहरूलाई गन्तव्यमा पुर्‍याउन व्यावसायिक उडान गर्ने यात्रुवाहक जहाज खटाउने भएको छ । अमेरिकी रक्षा मन्त्री लोइड जे अस्टिनले अमेरिका…

काबुल पसे तालिबान

झापा । अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल प्रवेश गरेका छन् । आइतबार बिहानमात्रै बिना लडाइँ पूर्वी अफगानिस्तानको महत्वपूर्ण सहर जलालावाद कब्जामा लिएका तालिबानहरू दिउँसो राजधानी काबुल…

अफगानिस्तानमा प्रभाव बढाउँदै तालिबान, हरेक दिन नयाँ ठाउँ कब्जा

झापा (एजेन्सी) । अतिवादी विद्रोही समूह तालिबानले बिहीबार अफगानिस्तानका दुई ठूला सहर नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबानले अफगानिस्तानका दोस्रो र तेस्रो ठूला सहर कन्दहार र हेरात…

विश्वमा झन् बढ्यो कोरोना, कतै तेस्रो, कतै चौथो लहरको त्रास

एजेन्सी । चीनको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल सङ्क्रमितको संख्या २० करोड…

संक्रमण फैलिएपछि वुहानमा पूरै जनसंख्यामा कोरोना परीक्षण गरिँदै

बीबीसी । चिनियाँ सहर वुहानको आधिकारिक निकायले सहरभरका सम्पूर्ण नागरिकको कोरोना परीक्षण गराउने भएका छन् । स्थानीय स्तरमा कोरोनाबाट संक्रमित भइरहेको पत्ता लागेपछि यस्तो गर्न लागिएको हो । एक वर्षमा…

इनार खन्दा भेटियो झन्डै १२ अर्बको नीलमणि

एजेन्सी । श्रीलंकाका अधिकारीहरूले संसारकै सबैभन्दा ठूलो नीलमणि आफ्नो देशमा फेला परेको बताएका छन् । बिबिसीका अनुसार रत्नहरू प्रशस्त पाइने श्रीलंकाको रत्नपुरा क्षेत्रमा केही कामदारले इनार खन्दा उक्त नीलमणि फेला…