झापामा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

झापा । दमक नगरपालिका-३ शरणार्थी सिबिर बस्ने ४९ वर्षीया बिष्णुमाया तामाङको कुटपिटबाट गएराति मृत्यु भएको छ । उनकै श्रीमान सरे राईले कुटपिट गर्दा उनको मृत्यु भन्ने उजुरी पछि प्रहरीले हाल फरार राईको खोजी गरिरहेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया