२०८१ बैशाख १३ बिहीबार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सुनचाँदीको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले तेजाबी सुनको मूल्य तोलाको १ लाख १४ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार तोलामा २० रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ ।

२०८० कार्तिक २२, बुधबार प्रकाशित 0 Minutes 89 Views

ताजा समाचार