विपन्नको अभिभावक, गोर्खा फाउण्डेशन

मेचीनगर / मानवीय सेवामा समर्पित द गोर्खा मेमोरियल फाउण्डेशनले विपन्न् परिवारलाई खाधान्न बस्तु तिरण गरेको छ ।
शनिबार द गोर्खा मेमोरियल फण्ट नेपाल र युके फण्टको संयुक्त आयोजनामा (कोभिड १९) कोरोना संक्रमणबाट संकटमा परेका ३० जना विपन्न नागरिकलाई पर ब्यक्ति एक बोहोरा चामल, नुन, खानेतेल, साबुन,चिनी,लगाएयतका खाद्यान्न सामाग्री बितरण गरेको हो ।
फण्टले मेचीनगर लगाएतका देशका बिभिन्न स्थानमा स्वास्थ्य, शिक्षा, र बिपन्न नागरिकका लागि राहत सामाग्री प्रदान गर्दै आएको फण्टका महाँसचिव जगतबहादुर गुरुङ्गले बताए ।
फण्डका अध्यक्ष नगेन्द्रकुमार गुरुङ्गको अध्यक्षतामा भएको राहत बितरण कार्यक्रममा मेचीनगरका ३० जना बिपन्न परिवारको पहिचान गरेर उक्त सामाग्री प्रदान गरेको फण्टका उपाध्यक्ष गंगालाल गूरुङ्गले बताए ।
लामो समय देखि कृयाशिल फण्टले उक्त खाद्यान्न सामाग्री फण्टका युके अध्यक्ष धनकिरण गूरुङ्गको बिशेष सहयोग र समन्वयमा भएको भन्दै फण्टका नेपाल अध्यक्ष नगेन्द्रले सबै सहयोगी मनहरुलाई सदैव मानवीय सहयोगमा जुट्न आग्रह गरेका छन् । राहत बितरण कार्यक्रममा फण्डका प्रकाश गुरुङ्ग, सुभाष गुरुङ्ग, पवन उप्रेती, राजन तामाङ्ग, कल्पना गूरुङ्ग,कुमारी गुरुङ्गलगाएतको उपस्थिति रहेको थि

तपाईको प्रतिक्रिया