झापामा शनिबार ५४ जना कोरोना संक्रमित थपिए

झापा । झापामा शनिबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कायौलय झापाका अनुसार मेचीनगरमा ४, कनकाईमा १२, भद्रपुरमा ११, बिर्तामोडमा १०, अर्जुनधारामा ५, शिवसताक्षीमा २, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा १-१, र स्थानीय तह नखुलेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया