ड्रग्स केशमा बलिउडका चर्चित ५ जना अभिनेत्रीको नाम

एजेन्सी । बलिउडमा पछिल्लो समय ड्रग्स केशका कारण ठुलो तनावको स्थिति रहेको छ ।

नाम चलेका चर्चित अभिनेत्रीहरुको नाम पनि यो केशमा मुछिएको छ । सुशान्त केशमा देखिएको यो एंगलका कारण नयाँ खुलासाहरु पनि उत्तिकै बाहिर आइनै रहेका छन् ।

१. दीपिका पादुकोण

२.नम्रता शरिोदकर

३.सारा अली खान

४.श्रद्धा कपुर

५. रकुल प्रित सिह

केही फिल्म कर्मीहरुले बलिउडमा अधिंकाशको ब्लड चेक गर्न समेत आग्रह गरिरहेका छन् ।मिडिया रिपोर्टका अनुसार रिया चक्रवर्तीसँग सोधपुछ गर्दा विभिन्न अभिनेत्रीहरुको नाम बाहिर आएको हो ।

तपाईको प्रतिक्रिया