भोटको अपिल गर्दै रुपेश पोखरेल


मेचीनगर/ मेचीनगर–८ स्थित आयाबारी निवासी रुपेस पोखरेलले सम्पूर्णलाई भोटको अपिल गरेका छन् । उनी नेपालको चर्चित रियालिटी सो नेपाल हिरो अफ ट्यालेन्टको टप १४ मा पुगेका छन् ।
शुक्रबारसम्म हुने भोटिङबाट टप १२ मा पु¥याइदिन पोखरेलले आग्रह गरेका छन् । त्रिदेब क्याम्पस चौथो बर्षमा अध्ययनरत उनी त्रिदेब क्याम्पस स्ववियु सदस्य समेत हुन् । उनको भोटिङ कोड १५ हो । उनलाई एनएचटी स्पेस १५ टाइप गरी ३१००७ मा एसएमएस गरी भोटिङ गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया