पूर्व राजाको सिक्किम यात्रा 

पूर्व राजाको सिक्किम यात्रा 

पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल शाह भारतको सिक्किमस्थित चारधाम धार्मिक क्षेत्र र दार्जिलिंग क्षेत्रको यात्राका क्रममा काँकरभिट्टामा । आइतबारदेखि चारदिने भ्रमणका क्रममा निस्केका शाहले भारतका आफ्ना शुभचिन्तकहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । तस्वीरः मुक्ति पौडेल / जन–संसद्